आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त

आइतबार, ११ साउन २०८२, १२ : २७

काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छिन् । 

कम्पनी सञ्चालक समितिको साउन ९ गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नियुक्ति आज साउन ११ गतेबाट लागू भएको कम्पनीले जानकारी दिएको छ । 

 
आइतबार, ११ साउन २०८२, १२ : २७

प्रतिक्रिया