निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध (तस्बिर)

सोमबार, १९ साउन २०८२, १७ : ३८

काडमाडौं-  तनहुँको व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ स्थित सेती नदीमा १४० मेगावाट क्षमताको निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध करिब नौ लाख घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म करिब ७३ हजार घनमिटर कङ्क्रिट सकिएको छ । रासस

 
 
 
सोमबार, १९ साउन २०८२, १७ : ३८

प्रतिक्रिया