नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत

मंगलबार, २० साउन २०८२, १६ : ०१

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेमा कम्पनीको १३.५ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । कम्पनीको १३.५ प्रतिशत बोनस वापत ९ लाख ३२ हजार ४२१.१० कित्ता बोनस सेयर सुचिकृत भएको हो । 

कम्पनीको सो सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
मंगलबार, २० साउन २०८२, १६ : ०१

प्रतिक्रिया