नबिल बैंकमा रोजगारीको अवसर

आइतबार, २५ साउन २०८२, १३ : ३८

काठमाडौं- नबिल बैंक लिमिटेडले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको छ।

एसएलसी वा एसइई उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव भएकाले यस पदका लागि आवेदन दिन सक्ने बैंकले जनाएकोछ । 

३० वर्षभन्दा कम उमेर भएका इच्छुक उम्मेदवारले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

 
 
आइतबार, २५ साउन २०८२, १३ : ३८

प्रतिक्रिया