सानिमा क्यापिटलले विभिन्न पदका लागि माग्यो कर्मचारी

आइतबार, २५ साउन २०८२, १५ : ४४

काठमाडौं- सानिमा क्यापिटलले विभिन्न पदका लागि कर्मचारी मागेको छ। 

कम्पनीले सूचना जारी गर्दै कर्मचारी माग गरेको जानकारी दिएको हो । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि आवेदन माग गरेको छ । 

उल्लेखित पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ ७ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 
 

 
आइतबार, २५ साउन २०८२, १५ : ४४

प्रतिक्रिया