स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. कुसुम शाक्य नियुक्त

सोमबार, २६ साउन २०८२, १६ : २५

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । 

संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रोफेसर डा. कुसुम शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन २६ गतेबाट लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गर्ने सर्वसम्बत निर्णय गरिएको संस्थाले जनाएको छ ।

 
सोमबार, २६ साउन २०८२, १६ : २५

प्रतिक्रिया