एनएलजी इन्स्योरेन्सले माग्यो कर्मचारी

मंगलबार, २७ साउन २०८२, १५ : ५१

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्लेम म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो ।

सूचना अनुसार मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको, बैंक तथा बीमा क्षेत्रमा कम्तिमा तीन वर्षमा काम गरेको लगायतका योग्यता पुगेका नेपाली नागरिकहरुले उक्त पदको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेद्वारले कम्पनीको केन्द्रिय कार्यालय पानिपोखरीमा आवेदन दिनुपर्नेछ ।

 
मंगलबार, २७ साउन २०८२, १५ : ५१

प्रतिक्रिया