नाडेप लघुवित्त सञ्चालक सुष्मा वाग्लेको राजिनामा स्वीकृत

आइतबार, ०८ भदौ २०८२, १२ : २७

काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत कारण देखाएर सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।

 
आइतबार, ०८ भदौ २०८२, १२ : २७

प्रतिक्रिया