निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

बुधबार, २२ असोज २०८२, १३ : ३८

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले संस्थाको अध्यक्षमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थाका यस अघिका अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

 
बुधबार, २२ असोज २०८२, १३ : ३८

प्रतिक्रिया