काठमाडौं– विराटनगर किङ्सले नेपाल प्रिमियरलिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डरSam Heazlett लाई अनुबन्ध गरेको छ।
Sam Heazlett अष्ट्रेलियाका यू - १९ टिमबाट १अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्।उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन् । Sam Heazlett खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्। उनीसंग ५० भन्दा बढी बिगब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ।
उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ।उनको अनुभव, सुझबुझ ब्याटिङशैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वासगुणस्तर थपिने अपेक्षा गरेको छ।
विराटनगर किङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्जमुन्सीलाई पनिटिममा आवृद्ध गरिसकेको छ।टिमले सुन्तुलित संयोजनका साथ आगामी सीजन उपाधिजित्ने लक्ष्यसहित तयारी तिव्रगतिमा अगाडी बढीरहेको छ
प्रतिक्रिया