डिप्रोक्स लघुवित्तले माग्यो नायब प्रमुख कार्यकारी अधिकृत

मंगलबार, ०९ मंसिर २०८२, १४ : ४४

काठमाडौं- डिप्रोक्स लघुवित्ते नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ ।

लघुवित्तले चार वर्ष कार्यकालको लागि नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । 

यसका लागि स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।

दरखास्त दिने अन्तिम मितिमा ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु सूचनामा उल्लेख गरिएको छ ।

 
मंगलबार, ०९ मंसिर २०८२, १४ : ४४

प्रतिक्रिया