स्वावलम्बन लघुवित्तको सञ्चालकमा राजेन्द्र अधिकारी नियुक्त

विहीबार, ११ मंसिर २०८२, १३ : ३२

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् ।

अधिकारी संस्थापक सेयरधनी नबिल बैंकको प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन् । 

नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।

 
विहीबार, ११ मंसिर २०८२, १३ : ३२

प्रतिक्रिया