सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

विहीबार, ०३ पुस २०८२, ११ : २४

काठमाडौं- सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

फाइनान्सको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

 
विहीबार, ०३ पुस २०८२, ११ : २४

प्रतिक्रिया