मौसम पूर्वानुमान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तापक्रम घटेर हुस्सु र कुहिरो लाग्ने

सोमबार, ०७ पुस २०८२, ०७ : ३७

काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

देशका तराई भू(भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

सोमबार, ०७ पुस २०८२, ०७ : ३७

प्रतिक्रिया