मेरो माइक्रोफाइनान्सले ५ प्रतिशत लाभांश दिने

मंगलबार, ०८ पुस २०८२, १२ : १५

काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट  ५ प्रतिशत लाभांश घोषणा गरेको हो।

जसमा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । 
 

 
मंगलबार, ०८ पुस २०८२, १२ : १५

प्रतिक्रिया