माइतीघर मण्डलामा आज पनि प्रदर्शनमा उत्रिए जेनजी

मंगलबार, ०८ पुस २०८२, १३ : ०१

काठमाडौं– जेनजीहरुले काठमाडौँको माइतीघर मण्डलामा आज पनि प्रदर्शन जारी राखेका छन् । जेनजीहरुको माग पूरा नभएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । 

यसअघि सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले दमन गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाएको थियो । सोमबार मिराज ढुंगाना  नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो । 

 
मंगलबार, ०८ पुस २०८२, १३ : ०१

प्रतिक्रिया