नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

शुक्रबार, ११ पुस २०८२, १२ : ४२

काठमाडौं– नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। 

उनलाई प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएको परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ। 

शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 
शुक्रबार, ११ पुस २०८२, १२ : ४२

प्रतिक्रिया