गृह मन्त्रालयको निर्णय

१२ जिल्लाका सिडीओ परिवर्तन, कारागार व्यवस्थापन विभागमा घिमिरे (सूचीसहित)

शुक्रबार, ११ पुस २०८२, १५ : २०

काठमाडौं– गृह मन्त्रालयले १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर गरेको छ।  

शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक पनि हेरफेर भएको समेत जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार  शशीधर घिमिरे  कारागार व्यवस्थापन विभागको महानिर्देशक भएका छन् । 

 
 
 
 
शुक्रबार, ११ पुस २०८२, १५ : २०

प्रतिक्रिया