काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।
आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार आज सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री रहेका रहेका केपी शर्मा ओलीलाई स्थान हद लगाएको थियो ।

प्रतिक्रिया