मनकामना इन्जिनियरिङ हाइड्रोपावरको अध्यक्षमा राधेश्याम खड्का नियुक्त

विहीबार, २४ पुस २०८२, १३ : ४२

काठमाडौं- मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको अध्यक्ष पदमा राधेश्याम खड्का नियुक्त भएका  छन्।

कम्पनीको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो।

पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका ज्येष्ठ सञ्चालक राधेश्याम खड्कालाई बाँकी कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीले यस परिवर्तनका बारेमा नेप्सेलाई पत्रमार्फत औपचारिक जानकारी दिँदै नवनियुक्त अध्यक्ष खड्काले कम्पनीको नेतृत्व सम्हाल्ने बताएको हो । 

 
विहीबार, २४ पुस २०८२, १३ : ४२

प्रतिक्रिया