३०४ औं  पृथ्वी जयन्ती

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बिरहरु)

आइतबार, २७ पुस २०८२, ०९ : ४८

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले  ३०४ औं  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा आइतबार बिहान माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो  ।  सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

 
आइतबार, २७ पुस २०८२, ०९ : ४८

प्रतिक्रिया