मौसम पूर्वानुमान

न्यून चापीय प्रणालीको प्रभाव कायमै, देशभर मौसम सफा रहने

सोमबार, २८ पुस २०८२, ०७ : ४२

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ। 

तराई भू(भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

सोमबार, २८ पुस २०८२, ०७ : ४२

प्रतिक्रिया