कांग्रेस विभाजनको संघारमा, विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

मंगलबार, २९ पुस २०८२, १४ : १९

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

congress 1
congress 2

 
 
मंगलबार, २९ पुस २०८२, १४ : १९

प्रतिक्रिया