एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख नगद बरामद

बुधबार, ३० पुस २०८२, १० : १९

काठमाडौं– सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखाबाट लुटिएको १ करोड ८० लाख नगद प्रहरीले बरामद गरेको छ ।

१ करोड ८० लाख नगद बरामद भएको छ भने  लुटेराहरुको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।  

चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् । सुरक्षागार्ड रुद्र कार्कीका लुटेराले उनलाई कुटपिट गरेका थिए । उनको हातमा चोट लागेको छ । 

 
बुधबार, ३० पुस २०८२, १० : १९

प्रतिक्रिया