काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ का लागि सेयरधनीहरुलाई नगद तथा बोनस लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया