लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर

आइतबार, २५ माघ २०८२, १६ : २७

काठमाडौं- लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । 

कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो ।

इच्छुकले फागुन १५ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जानकारी दिएको छ ।

 
आइतबार, २५ माघ २०८२, १६ : २७

प्रतिक्रिया