सागर ग्रुपको आइटी एक्स्पोमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता (तस्बिरहरू)

मंगलबार, २७ माघ २०८२, ११ : ३६

काठमाडौं- सागर ग्रुपद्वारा आयोजित चौथो संस्करणको आइटी एक्स्पोमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता देखिएको छ। 

‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट’ नामक यो एक्स्पो आज माघ २७ गते अन्तिम दिन हो।

यस एक्स्पोमा एक्स-ल्याबसहित ब्रदर, कोनिका मिनोल्टा, कास्पे्रस्की, नेक, माइक्रोप्याक, आइडिपी र ओडो ब्रान्डका प्रिन्टर, ल्यापटपलगायतका उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।

एक्स्पोमा विभिन्न कलेज तथा शैक्षिक संस्थाका विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका हुन्।

WhatsApp Image 2026-02-10 at 11.27.58 AM (2)WhatsApp Image 2026-02-10 at 11.27.58 AM (1)WhatsApp Image 2026-02-10 at 11.27.58 AMWhatsApp Image 2026-02-10 at 11.27.57 AM (1)WhatsApp Image 2026-02-10 at 11.27.57 AMWhatsApp Image 2026-02-10 at 11.27.56 AM (1)WhatsApp Image 2026-02-10 at 11.27.56 AMWhatsApp Image 2026-02-10 at 11.27.55 AM (1)WhatsApp Image 2026-02-10 at 11.27.55 AM


 

 
मंगलबार, २७ माघ २०८२, ११ : ३६

प्रतिक्रिया