चितवन– ३ मा रेनुको चुनावी अभियान तीव्र (तस्बिरहरु)

आइतबार, १० फागुन २०८२, ०८ : १५

भरतपुर– फागुन २१ को  निर्वाचन नजिकिँदै जाँदा चितवन-३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएकी छन्।

उनले घरदैलो कार्यक्रम, टोल–टोलमा आयोजना गरिएका भेटघाट तथा छलफलमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।

चुनावी अभियानका क्रममा उनले स्थानीय विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुधारलगायतका एजेन्डा अगाडि सार्दै मतदाताको सुझाव र गुनासा पनि सुन्ने कार्य गरिरहेकी छन्।

 
 
आइतबार, १० फागुन २०८२, ०८ : १५

प्रतिक्रिया