काठमाडौं- गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको २८९औं बैठकले अधिकारीलाई सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अधिकारीको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने फाइनान्सले जानकारी दिएको छ।
प्रतिक्रिया