नेरुडे मिर्मिरे लघुवित्तको नायब सीइओमा पवन कुमार श्रेष्ठ नियुक्त

विहीबार, १४ फागुन २०८२, ११ : ४२

काठमाडौं- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीइओको जिम्मेवारी दिएको हो ।

उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

 
विहीबार, १४ फागुन २०८२, ११ : ४२

प्रतिक्रिया