फोटो फिचर

काभ्रेको पनौतीमा लोभलाग्दो आलुखेती (तस्बिरहरू)

विहीबार, २६ चैत्र २०८२, १४ : ४७

काभ्रेपलाञ्चोक– यहाँको पनौती नगरपालिका  वडा नं. २ र ३ मा लोभलाग्दो आलुखेती गरिएको छ । यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको आलुखेतीले किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

आलु पकेट क्षेत्रका रुपमा परिचित यस क्षेत्रमा आलु उल्लेख्य उत्पादन हुने भए पनि उचित मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ । उत्पादित आलुले उचित मूल्य नपाउने समस्याबाट यहाँका व्यावसायिक किसानहरू चिन्तित छन् । 

2d9c98a4-6d3d-4240-87c1-4b0fe43a87806f11a0a8-7fab-4642-bed0-d3cee1f6666f7c80e93b-10af-4062-b20d-065d2c2ab48f9c6b9bea-bfce-4cd5-aa6f-6be9741ea73110bfced6-6f59-4f23-b9c2-0557c5afa2475712a852-ce97-4a1a-a5c7-d886c955a47195243001-1d26-4a87-a3e1-cc839c35dd73dde48ab4-a4b6-4664-b58b-331d97b6001ef561b4ef-3c17-4fa2-90f5-bf4c840f1db4fed8a018-7878-40c5-9adb-91bdb7becfff


 

 
 
 
विहीबार, २६ चैत्र २०८२, १४ : ४७

प्रतिक्रिया