अटो

‘दोस्रो नाइमा मोबिलिटी एक्स्पो’ को तयारी अन्तिम चरणमा (फोटो फिचर)

सोमबार, २५ साउन २०८३, १५ : ५१

काठमाडौं- साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने  ‘दोस्रो नाइमा मोबिलिटी एक्स्पो’ २०८३ तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार कामदारहरु २४ सै घण्टा खटिरहेको र भोलि बिहानसम्म सबै तयारी सकिने जनाएको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबाट अलग भएपछि नाइमाले छुट्टै रूपमा आयोजना गर्दै आएको यो दोस्रो संस्करणको एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन क्षेत्रका ४९ वटा ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ।

WhatsApp Image 2026-08-10 at 15.38.40 (1)WhatsApp Image 2026-08-10 at 15.38.37WhatsApp Image 2026-08-10 at 15.38.36 (1)WhatsApp Image 2026-08-10 at 15.38.36WhatsApp Image 2026-08-10 at 15.38.35 (2)WhatsApp Image 2026-08-10 at 15.38.35 (1)WhatsApp Image 2026-08-10 at 15.38.35

सोमबार, २५ साउन २०८३, १५ : ५१

प्रतिक्रिया