एथर नेपाल नेपालले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुरखेतमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्यायो

सोमबार, ०५ असोज २०८३, १६ : ५५

काठमाडौं- एथर नेपाल नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै असोज ५, २०८३ मा वीरेन्द्रनगर–१२, Airport Chowk, Surkhet मा आफ्नो १६औँ Experience Center सञ्चालनमा ल्याएको छ। नयाँ Experience Center मार्फत सुरखेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकहरूलाई Ather का विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि तथा ग्राहक–केन्द्रित ownership experience अझ सहज रूपमा उपलब्ध हुनेछ।

नयाँ Experience Center मा ग्राहकहरूले Ather का नवीनतम विद्युतीय स्कुटरहरू, विशेषगरी Ather 450 series र Ather Rizta series बारे जानकारी लिनुका साथै product demonstration तथा test ride मार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

Performance Meets Technology

Ather 450 series performance, advanced technology र दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गर्दै उत्कृष्ट riding experience प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको छ। Ather 450 का नवीनतम मोडलहरूमा riding experience लाई अझ सहज, र enjoyable बनाउन Magic Twist, Infinite Cruise र Voice Interactions जस्ता advanced features समावेश गरिएका छन्।

Magic Twist ले accelerator grip को twist मार्फत scooter को deceleration नियन्त्रण गर्न सहयोग गर्छ, जसले बारम्बार brake प्रयोग गर्नुपर्ने आवश्यकतालाई कम गर्छ। Infinite Cruise ले लामो दूरीको यात्रामा निर्धारित speed कायम राख्न सहयोग गर्दै riding लाई थप सहज बनाउँछ। त्यस्तै, Voice Interactions मार्फत supported functions का लागि voice commands प्रयोग गरी scooter सँग सहज रूपमा interaction गर्न सकिन्छ।

त्यसैगरी, Ather Rizta आधुनिक पारिवारिक मोबिलिटीलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो। लामो seat, थप comfort र दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक practicality का साथ Ather Rizta ले परिवारका विभिन्न आवश्यकतालाई ध्यानमा राख्दै सहज र आरामदायी riding experience प्रदान गर्दछ।

 

Building Confidence Through Ather Assurance

विद्युतीय मोबिलिटी प्रमुख शहरहरूभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा Ather Nepal ले ग्राहकहरूको ownership experience लाई थप सहज र विश्वसनीय बनाउन आफ्नो service तथा charging ecosystem लाई पनि निरन्तर विस्तार गर्दै आएको छ।

Ather’s Eight70 Battery Warranty अन्तर्गत applicable warranty terms अनुसार battery मा ८ वर्ष वा ८०,००० किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्मको warranty coverage उपलब्ध छ। साथै, battery health ७०% भन्दा तल पुगेको अवस्थामा applicable warranty terms अनुसार battery replacement coverage समेत उपलब्ध हुन्छ।

Ather Nepal ले देशभर आफ्नो service तथा charging ecosystem लाई पनि विस्तार गर्दै आएको छ। हाल 10+ authorized service centers र 50+ fast charging points देशभर उपलब्ध छन्, जसले ग्राहकहरूलाई यात्राका क्रममा charging availability तथा range सम्बन्धी चिन्ता कम गर्दै अझ बढी confidence का साथ यात्रा गर्न सहयोग गर्दछ।

सुरखेतमा Experience Center को विस्तार केवल Ather का विद्युतीय स्कुटरहरूलाई ग्राहकको नजिक पुर्‍याउने प्रयास मात्र नभई कर्णाली क्षेत्रमा थप accessible, reliable र customer-focused electric mobility ecosystem निर्माण गर्ने दिशामा पनि महत्वपूर्ण कदम हो।

Special Opening Offer Until Ashoj 11

सुरखेतमा नयाँ Experience Center सञ्चालनको अवसरमा Ather Nepal ले असोज ११, २०८३ सम्मका लागि सीमित अवधिको विशेष Opening Scheme ल्याएको छ।

उक्त अवधिमा Ather खरिद गर्ने ग्राहकहरूले निम्नमध्ये आफ्नो आवश्यकता अनुसार scheme छनोट गर्न सक्नेछन्:
•    Cash Purchase: Eight70 Battery Warranty
•    Financing: 0% Interest Financing
•    Exchange: Exchange मा थप NPR 8,000 को Additional Valuation

उक्त scheme सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ तथा लागू हुने terms and conditions अनुसार हुनेछ।

Vaidya Energy Pvt. Ltd.

Vaidya Energy Pvt. Ltd. नेपालमा Ather Energy को authorized distributor हो र यसले देशभर Ather को retail, service तथा charging ecosystem सञ्चालन तथा विस्तार गर्दै आएको छ। Experience Centers, service facilities तथा charging infrastructure को विस्तारमार्फत Vaidya Energy ले नेपालभर premium तथा technology-driven electric mobility लाई थप सहज र पहुँचयोग्य बनाउने दिशामा काम गरिरहेको छ।

सुरखेतमा १६औँ Experience Center को सञ्चालन Vaidya Energy को देशव्यापी विस्तारको अर्को महत्वपूर्ण कदम हो। यसले कर्णाली क्षेत्रमा Ather को उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय ग्राहकहरूलाई Ather का विभिन्न products, advanced technology, test ride तथा ownership support प्रत्यक्ष रूपमा उपलब्ध गराउनेछ।

सोमबार, ०५ असोज २०८३, १६ : ५५

प्रतिक्रिया