हजार्डको मूल्य २० करोड पाउन्ड !

५ बर्ष अगाडि

काठमाडौं– चेल्सीका स्टार खेलाडी इर्डन हजार्डको मूल्य चेल्सीले २० करोड पाउन्ड तोकेको छ । लचेल्सीले उनलाई स्थानन्तर सोच बनाएको छ । रसिया विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाएका कप्तान हजार्डमाथि स्पेनिस क्लब रियल म्याड्रिडले पछ्याइरहेको छ । 
चेल्सीले शनिबार आफ्नो वेभसाइटमा हजार्डको विश्व कीर्तिमानी रकम २० करोड पाउन्ड राखेको छ । रियलले चेल्सीले भनेको रकम खर्चिँदा उनी विश्वकै महंगो खेलाडी बन्नेछन् । 
क्रिष्चियानो रोनाल्डो युभेन्टसमा गएपछि रियललाई भरपर्दो खेलाडीको खाँचो रहेको छ । हजार्डले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया