नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

५ बर्ष अगाडि

काठमाडौं– नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  
शनिबार बंगलादेशको ढाकाको बंगबन्धु  रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध २–०को  जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
 
नेपालको जितमा विमल घर्ती मगरले ३३ औं र नवयुग श्रेष्ठले ९० औं मिनेटमा गोल गरे । 

५ बर्ष अगाडि

प्रतिक्रिया