आइतबार सुनको मुल्य एकले बढ्यो, कतिमा हुदैँछ कारोबार ?

आइतबार, १८ माघ २०७७, ११ : ०५

काठमाडौं-  आइतबार नेपाली बजारमा सुनको मुल्यले १०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य तोलामा १०० रुपैंयाले बढेर ९२ हजार १०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

यसैगरी चाँदीको मुल्य भनि आइतबार पनि ह्वात्तै बढेर १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १२ सय ८५ रुपैंया रहेको थियो ।
 

आइतबार, १८ माघ २०७७, ११ : ०५

प्रतिक्रिया