गोदाममा चामल नागरिकलाई समस्या

विहीबार, ०१ पुस २०७८, १३ : ०९

काठमाडौं - हुम्ला, जाजरकोट, मुगु र  डोल्पालगायत जिल्लामा ढुवानी  गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेत गोदाममा राखिएको चामल । 

सुर्खेतमा राखिएको ४० हजार ७०० क्वीन्टल चामल  समयमै ढुवानी नगर्दा खाद्यान्न अभाव भएको जिल्लामा समस्या हुँदै आएको छ ।  तस्बिर : रासस

विहीबार, ०१ पुस २०७८, १३ : ०९

प्रतिक्रिया