सुन्तला बजार पठाउने तयारी

बुधबार, ०७ पुस २०७८, १२ : ०८

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का कृषक सुन्तला बिक्रीका लागि बजार पठाउने तयारी गर्दै । यहाँका कृषकले सुन्तला बक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस
 

बुधबार, ०७ पुस २०७८, १२ : ०८

प्रतिक्रिया