चट्पटको व्यापार

बुधबार, ०७ पुस २०७८, १६ : ३४

पोखरा–१८ खपौदीको फेवाताल किनारमा चट्पट बेच्दै कास्की नाउँडाँडाकी चन्द्रकली सुनार । दुई वर्षदेखि यस ठाउँमा चट्पट बेचेर दैनिक गुजारा चलाउँदै आउनुभएकी सुनार दैनिक रु ८०० देखि एक हजारसम्मको व्यापार हुने  बताउछिन्  । तस्बिरः रासस

बुधबार, ०७ पुस २०७८, १६ : ३४

प्रतिक्रिया