एक करोड ८० लाख लगानीमा सुरु गरिएको उन्नत जातको बाख्रापालन

विहीबार, ०८ पुस २०७८, ०८ : ५१

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–४ सिँगामा रु एक करोड ८० लाख लगानीमा सुरु गरिएको उन्नत जातका बाख्रापालन । स्थानीय कृषक अणबहादुर खड्का ९भगवान० को अगुवाईमा तीन जनाले सामूहिक रुपमा उन्नत जातका बोयर बाख्रापालन गरेका हुन् ।  तस्वीर : रासस

विहीबार, ०८ पुस २०७८, ०८ : ५१

प्रतिक्रिया