प्याजका बेर्ना बिक्री गर्दै किसान

शनिबार, १० पुस २०७८, १४ : ३५

काठमाडौं - प्याज रोप्ने सिजन भएका कारण घोराही बजारमा प्याजका बेर्ना बिक्री गर्दै किसान । पछिल्लो समय दाङमा व्यावसायिक रुपमा प्याज खेती गर्ने गरिन्छ । तस्वीर : रासस

शनिबार, १० पुस २०७८, १४ : ३५

प्रतिक्रिया