आइतबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

आइतबार, ११ पुस २०७८, ११ : १३

काठमाडौं, नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार प्रतितोलाको मूल्य ९३ हजार १०० रुपैंया रहेकोमा आज पनि यथावत रही प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार हुन सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि यथावत रही प्रतितोला १ हजार २६० मा कारोबार हुने महासंघले जनाएको छ ।

आइतबार, ११ पुस २०७८, ११ : १३

प्रतिक्रिया