हिमपातमा साढे एक घण्टाको बाटो हिँडेर दाउरा बिक्री गर्न पुगेका बालक

बुधबार, १४ पुस २०७८, १० : २२

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । तस्वीर : रासस

बुधबार, १४ पुस २०७८, १० : २२

प्रतिक्रिया