मकै छोडाउदै

आइतबार, १८ पुस २०७८, ०८ : ३१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका कृषक मकै छोडाउँदै । बर्खामा घोगासहित भण्डारण गरिएको मकै हिउँदमा छोडाउने चलन छ । तस्वीर : रासस

आइतबार, १८ पुस २०७८, ०८ : ३१

प्रतिक्रिया