होमस्टे पुगेका पाहुनालाई स्वागत

शनिबार, २४ पुस २०७८, ०८ : १९

काठमाडौं - तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी होमस्टे पुगेका पाहुनालाई स्वागतको तयारी गर्दै स्थानीयवासी । यहाँ विगत केही वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ । तस्वीर : रासस

शनिबार, २४ पुस २०७८, ०८ : १९

प्रतिक्रिया