जाँतो र सिलौटा बनाइँदै

बुधबार, २८ पुस २०७८, १२ : २३

घुमन्ते भारतीय कञ्चनपुरको झलारी बजारमा ढुङ्गाको सिलौटा र जाँतो बनाउँदै । भारतको राजस्थानबाट ढुङ्गा बोकेर पुग्ने घुमन्ते परिवारले जाँतो र सिलौटा बनाएर बिक्री गरी परिवार पाल्दै आएका छन् । चिसोका चार महिना यहाँ बस्ने भारतीय गर्मी शुरु हुन लाग्दा भारत फर्कने गरेका छन् । तस्वीर : रासस

बुधबार, २८ पुस २०७८, १२ : २३

प्रतिक्रिया