काउली

शुक्रबार, ३० पुस २०७८, १२ : २७

काठमाडौं - शुक्लाफाँटा नगरपालिका ३ का किसान महिला बारीमा उत्पादित काउली बेच्नका लागि डोकोमा राख्दै । काउलीलगायत तरकारी उत्पादनका लागि यो क्षेत्र अग्रणी रहेको छ । तस्वीर : रासस

शुक्रबार, ३० पुस २०७८, १२ : २७

प्रतिक्रिया