तरुल खरिद गर्दै उपभोक्ता

शनिबार, ०१ माघ २०७८, २० : ३८

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ—७, तोक्मेडाँडा हाटमा माघे सङ्क्रान्तिका दिन तरुल खरिद गर्दै उपभोक्ता । प्रतिकिलो रु १०० ।  तस्बिर : रासस

शनिबार, ०१ माघ २०७८, २० : ३८

प्रतिक्रिया