प्याजका बेर्ना बेच्दै जेष्ठ नागरिक

मंगलबार, १८ माघ २०७८, ११ : ३५

बुढेसकालमा घर खर्च चलाउनका लागि अरुको भर नपरेर आफैं प्याजका बेर्ना तयार गरी कञ्चनपुरको झलारी बजारमा बेच्दै आएका जेष्ठ नागरिक । तीन वर्षदेखि यी जेष्ठ नागरिकले बजारको सडक छेउमा बसेर प्याजलगायत मौसम अनुसारका तरकारीका बेर्ना बेच्ने गरेका छन् । तस्वीर: रासस

मंगलबार, १८ माघ २०७८, ११ : ३५

प्रतिक्रिया