बिक्रीमा राखिएका ठेकी, मूल्य १ हजारदेखि ८ हजारसम्म

बुधबार, १९ माघ २०७८, १५ : ३२

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—५ स्थित बुङकुलुङ डेरी तथा कोसेली घरमा बिक्रीमा राखिएको दारको काठबाट निर्मित  मोही पार्ने ठेकी । ठेकी प्रतिगोटाको रु एक हजारदेखि रु आठ हजारसम्ममा यहाँ बिक्री हुँदै आएको छ  । तस्बिर : रासस

बुधबार, १९ माघ २०७८, १५ : ३२

प्रतिक्रिया